मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

हुम्लामा खाना पकाउने ग्यास सिलिन्डरको अभाव

gorkhapatraonline.com · Thu Jun 25 04:11:12 GMT 2026

हुम्लामा खाना पकाउने ग्यास सिलिन्डरको अभाव भएको छ। जिल्लाभर ग्यासमा निर्भर रहेका उपभोक्ताहरू हाल अभावका कारण मर्कामा परेका छन्।

गत एक महिनादेखि जिल्लाभर ग्यास सिलिन्डरको आपूर्ति अवरुद्ध हुँदा स्थानीयबासी, कर्मचारी तथा होटल व्यवसायीहरू प्रभावित भएका छन्।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)