बागमतीका पालिकाले ल्याए बजेट
gorkhapatraonline.com · Thu Jun 25 04:11:31 GMT 2026

चितवन, असार ११ गते । बागमती प्रदेशका विभिन्न जिल्लाका पालिकाले बुधबार नीति तथा कार्यक्रमसहित बजेट सार्वजनिक गरेका छन् । पालिकाले स्थानीय उत्पादनको वृद्धि, कृषिमा अनुदान, रोजगारमुखी कार्यक्रमलगायत लोकप्रिय नारा दिएर कार्यक्रम ल्याएका छन् ।
बकैयाको बजेट ८९ करोड ५० लाख
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)
सरोज गुरागाईं
बागमती प्रदेश