मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

मोटरसाइकल दुर्घटनामा परि एक युवकको मृत्यु, अर्का घाइते

annapurnapost.com · Thu Jun 25 04:04:25 GMT 2026

रौतहट : रौतहटको गुजरा नगरपालिका–५ हरिहरपुर टोलस्थित भित्री सडकखण्डमा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ भने अर्का युवक घाइते भएका छ्न। बुधबार साँझ कनकपुरबाट हरिहरपुरतर्फ जाँदै गरेको बा ९३ प ७५८८ नम्बरको मोटरसाइकलले बाख्रालाई ठक्कर दिँदा दुर्घटना भएको थियो ।

दुर्घटनामा मोटरसाइकल चालक चन्द्रपुर नगरपालिका–५ का २३ वर्षीय आमोद चौधरी र पछाडि सवार २४ वर्षीय दिपेश चौधरी गम्भीर घाइते भएका थिए।

स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)