अशोक शेरचन र ओमप्रसाद पाण्डेको मिलेमतोमा १३ करोडको बैंकिङ कसुर
barnanmedia.com · Thu Jun 25 04:02:32 GMT 2026

काठमाडौं । प्रभु बैंकका तत्कालीन प्रमुख कार्यकारी अधिकृत (सीईओ) अशोक शेरचनले सञ्चालक समितिमा प्रस्तावै नलगी कमसल धितो स्वीकारेर १३ करोड कर्जा स्वीकृत गरी निकासा गरेको भेटिएको छ।
नेपाल राष्ट्र बैंक र नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को अनुसन्धानमा शेरचनले ऋणीसँगको मिलेमतोमा कर्जा प्रवाह गरेको र उक्त कर्जा ऋणीले दुरुपयोग गरेको तथ्य खुलेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)
काठमाडौँ