उपराष्ट्रपति यादव स्वागत समारोहमा सहभागी
barnanmedia.com · Thu Jun 25 04:09:20 GMT 2026

उपराष्ट्रपति रामसहायप्रसाद यादव रुसको राष्ट्रिय दिवसका अवसरमा बुधबार साँझ यहाँ आयोजित स्वागत समारोहमा सहभागी हुनुभयो ।
त्यस अवसरमा नेपालका लागि रुसी राजदूत अलेक्सेई भ्लादिमिरोभिच सुरोभ्त्सेभले असंलग्नता तथा पञ्चशीलका सिद्धान्तमा आधारित नेपालको सार्वभौम परराष्ट्र नीतिलाई रुसले सधैँ उच्च मूल्याङ्कन गर्दै आएको बताउनुभएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)