२ लाख ६९ हजारले हेरे 'लालीबजार', अन्य ५ फिल्मले कति दर्शक बटुले?
setopati.com · Mon Jun 01 08:43:00 GMT 2026

चलचित्र विकास बोर्डले 'लालीबजार' सहित ६ नेपाली फिल्महरूको पछिल्लो आधिकारिक बक्सअफिस विवरण सार्वजनिक गरेको छ।
बोर्डले सोमबार सार्वजनिक गरेको विवरणअनुसार फिल्म 'लालीबजार' को कमाइ ८ करोड नजिक पुगेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)