‘विद्युत्मा भ्याट फिर्ता हुँदैन उपभोक्तालाई सहुलियत दिन्छौँ’
barnanmedia.com · Mon Jun 01 08:43:07 GMT 2026

काठमाडौँ। अर्थमन्त्री स्वर्णिम वाग्लेले विद्युत्मा लगाइएको भ्याटबाट सरकार पछाडि नहट्ने बताएका छन्।
उनले अन्तिम उपभोक्तालाई मारमा नपर्ने गरी विभिन्न विकल्पमा छलफल भइरहेको समेत बताए। आगामी साउनदेखि नै अन्तिम उपभोक्तालाई मार नपर्ने गरी विकल्प ल्याइने उनको भनाइ छ। नेपाल आर्थिक पत्रकार संघ (नाफिज) ले सोमबार आयोजना गरेको ‘पोस्ट बजेट’ छलफल कार्यक्रममा उनले भने, “विद्युत्मा भ्याट आयो, आउँछ तर उपभोक्तालाई मार नपर्ने गरी हामीले सोचिरहेका छौँ।’
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)
स्वर्णिम वाग्ले