इन्डोनेसियासँग भिड्दै नेपाली महिला भलिबल टोली
kendrabindu.com · Thu Sep 17 03:29:31 GMT 2026
काठमाडौं । नेपालले एसियाली खेलकुदको महिला भलिबलतर्फ समूह चरणको आफ्नो दोस्रो तथा अन्तिम खेलमा बिहीबार (आज) इन्डोनेसियाको सामना गर्दै छ । समूह ‘ए’ अन्तर्गतको यो खेल कोमाकी, आइचीस्थित ‘कोमाकी सिटी स्पोर्ट्स पार्क जेनरल जिम्न्यासियममा नेपाली समयअनुसार दिउँसो ४:०५ मा सुरु हुनेछ ।
नेपाललाई अघिल्लो चरणको सम्भावना कायमै राख्न यो खेल जित्नै पर्ने दबाब छ । इन्डोनेसियासँगको खेल गुमाए नेपालको यात्रा समूह चरणमै सीमित हुनेछ ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)