मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

सेनाको मुख्यालय जंगीअड्डामा नयाँ सरकार प्रमुखको जेनजी प्रतिनिधिका ९ घन्टा

barnanmedia.com · Wed Sep 10 23:14:47 GMT 2025

भ्रष्टाचारविरोधी जेनजी प्रदर्शनपछि उत्पन्न परिस्थितिका नेपाली सेनाको मुख्यालय जंगीअड्डामा नयाँ सरकार प्रमुखको खोजी भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलसँग औपचारिक वार्ता गर्नुअघि छलफलका लागि बोलाइएका जेनजी प्रतिनिधिले जंगीअड्डामै छलफल गरेर देशको भविष्यबारे खाका प्रस्तुत गरेका हुन् ।

नेपाली सेनाका एक उच्च अधिकारीका अनुसार, झण्डै ९ घन्टा लामो छलफलपछि जेनजी प्रतिनिधिका तर्फबाट सरकारको नेतृत्वका लागि पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नाम प्रस्ताव भएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)