कास्कीको स्थानीयतहको बजेट ९ अर्ब ७१ करोड
nepalnews.com · Thu Jun 25 04:21:19 GMT 2026

कास्की। जिल्लाका पाँचवटै स्थानीय तहले निर्धारित समय असार १० गतेभित्र वार्षिक नीति कार्यक्रम तथा बजेट सार्वजनिक गरेका छन्।
आगामी आर्थिक वर्ष २०८३/८४ का लागि पोखरा महानगरपालिका र मादी, माछापुच्छ्रे, अन्नपूर्ण र रूपासहित चार गाउँपालिकाले कूल रु नौ अर्ब ७१ करोड ७२ लाख २१ हजारको बजेट सार्वजनिक गरेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)