मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

कास्कीको स्थानीयतहको बजेट ९ अर्ब ७१ करोड

ratopati.com · Thu Jun 25 04:19:27 GMT 2026

कास्की । जिल्लाका पाँचवटै स्थानीय तहले निर्धारित समय असार १० गतेभित्र वार्षिक नीति कार्यक्रम तथा बजेट सार्वजनिक गरेका छन् ।

आगामी आर्थिक वर्ष २०८३/८४ का लागि पोखरा महानगरपालिका र मादी, माछापुच्छ्रे, अन्नपूर्ण र रूपासहित चार गाउँपालिकाले कूल रु नौ अर्ब ७१ करोड ७२ लाख २१ हजारको बजेट सार्वजनिक गरेका हुन् ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)