मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

२४ घण्टामा दुई हजार ५१९ सवारीचालक ट्राफिक कारबाहीमा, १९ लाख ३१ हजार राजस्व संकलन

ajakoartha.com · Thu Jun 25 04:20:00 GMT 2026

काठमाडौं– बितेका २४ घण्टामा दुई हजार ५१९ सवारीचालक सवारी नियम उल्लंघनको कारबाहीमा परेका छन् । यसबाट राज्यकोषमा रु १९ लाख ३१ हजार ५०२ राजस्व दाखिला भएको छ ।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार मादकपदार्थ सेवन गरेको ९२, नियमविपरीत ‘राइड सेयरिङ’ गरेका १६३, संकेत बत्ती उल्लंघनकर्ता ९९ र तीव्रगतिमा सवारीसाधन हुइँक्याएका ११५ जनालाई कारबाही गरिएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (ajakoartha.com)

सम्बन्धित विषय