मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

इजरायल र हमास युद्धमा कुन देश कसको साथमा ?

kharibot.com · Mon Oct 09 23:45:00 GMT 2023

काठमाडौँ । इजरायल र हमासबीच युद्ध जारी रहेका बेला विश्वका कैयौं देशहरुले आफ्नो कित्ता स्पष्ट गरिरहेका छन् । यस युद्धलाई लिएर विभिन्न देशका प्रतिक्रियाहरू आउनेक्रम जारी छन् । एकातिर पश्चिमी देशहरूले इजरायललाई साथ दिइरहेका छन् भने अर्कातिर इरान र कतार जस्ता अरब राष्ट्र प्यालेस्टाइनको साथमा छन् । उही समयमा चीन र इजिप्ट जस्ता केही देशहरू छन् जसले युद्धमा तटस्थ भूमिका लिएका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (kharibot.com)