चलचित्र विकास बोर्डमा अबको नेतृत्व कस्तो ?
ratopati.com · Thu Sep 17 03:30:27 GMT 2026

काठमाडौँ । चलचित्र क्षेत्रको सर्वोच्च संस्था चलचित्र विकास बोर्ड यतिखेर नेतृत्वविहीन छ । दिनेश डिसी (दिनेशराज दाहाल) दुई वर्षे कार्यकाल पूरा गरी बिदा भएसँगै बोर्ड प्रशासनिक नेतृत्वको भरमा चलेको छ ।
दैनिक प्रशासनिक काम नरोकियोस् भनेर सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले सहसचिव रविलाल शर्मालाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिएको छ, तर नीतिगत निर्णय गर्न अध्यक्ष नै पर्खिनुबाहेक विकल्प छैन ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)