त्रिवि सिनेट कहिले बस्छ ?
ratopati.com · Thu Sep 17 03:33:36 GMT 2026

काठमाडौं । त्रिभुवन विश्वविद्यालयको साधारणसभा (सिनेट) बैठक अझै अन्योल छ । जसका कारण त्रिविको वार्षीक बजेट, दिक्षान्त समारोहका लागि ग्रेस लिस्ट पारित लगायतका कार्य प्रभावित भएका छन् ।
त्रिवि उपकुलपति प्रा.डा. भोला थापाले विश्वविद्यालयको आन्तरिक बजेट निर्माणका सम्पूर्ण तयारी पूरा भइसकेको र छिट्टै सिनेट बैठकमार्फत बजेट पारित गरिने बताए । नवनियुक्त पदाधिकारीहरूले पदभार ग्रहण गरेसँगै बजेटसम्बन्धी आन्तरिक गृहकार्य सम्पन्न गरेर राखिएको उनले जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)