बाढीले क्षति
baahrakhari.com · Thu Sep 17 03:33:18 GMT 2026

भोटेकोसी नदीमा आएको बाढीले क्षति पुर्याएको त्रिशूली जलविद्युत केन्द्रमा विद्युत उत्पादन गर्न ल्याएको पानीको बालुवा थिग्राउने पोखरी ‘सेट्लिङ बेसिन’ सहित आसपासको क्षेत्र । बाढीले नुवाकोटमा त्रिशूलीसहित देवीघाट, थ्रि ए, थ्री बी, सौर्य प्लान्ट, सवस्टेशनलगायतको ऊर्जा क्षेत्रमा ठूलो क्षति पुर्याएको छ । तस्बिरः रामहरि न्यौपाने/रासस
#बाढी
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)