नयाँ कमला पुल निर्माणका लागि बजेट विनियोजन नगरिएको भन्दै संघर्ष समिति आन्दोलित
makalukhabar.com · Mon Jun 01 08:52:26 GMT 2026

काठमाडौँ । संघीय सरकारको आगामी आर्थिक वर्षको बजेटमा नयाँ कमला पुल निर्माणका लागि बजेट विनियोजन नगरिएको भन्दै नयाँ कमला पुल निर्माण संघर्ष समिति आन्दोलित भएको छ ।
समितिले सोमवार मधेस प्रदेश सभाका सभामुख रामअशिष यादवलाई ज्ञापनपत्र बुझाउँदै पुल निर्माणका लागि बजेट सुनिश्चित गर्न माग गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (makalukhabar.com)