मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

श्रीलंकाको अर्थतन्त्रमा फेरि संकटको बादल: महंगी र ब्यादर ह्वात्तै बढ्यो, आयातमा कडाइ

clickmandu.com · Mon Jun 01 08:55:21 GMT 2026

एजेन्सी । सन् २०२२ को अभूतपूर्व आर्थिक संकटबाट तंग्रिन नपाउँदै श्रीलंका फेरि एकपटक अनिश्चितताको भुमरीमा फसेको संकेत देखापरेको छ । जम्मा ९ दिनको वस्तु तथा आयात खरिद गर्न मात्रै पुग्ने अर्थात् २५ मिलियन डलरभन्दा कम विदेशी मुद्रा सञ्चितिको भयावय अवस्थाबाट त्राँण पाएको श्रीलंकाको फेरि संकट देखा परेको हो ।

बढ्दो आयातले श्रीलंकको विदेशी मुद्रा सञ्चिती फेरि घट्न थालेको छ। श्रीलंकको केन्द्रिय बैंकका अनुसार अघिल्लो महिनासम्ममा जम्मा साढे ६ अर्ब अमेरिकी डलर बराबरको विदेशी मुद्राको सञ्चिति छ । जुन ३ महिनाको हाराहारीमा वस्तु तथा सेवाको आयात धान्न पर्याप्त हो ।

स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)