दक्षिण कोरियाको हान्वा प्लान्टमा विस्फोट, पाँच जनाको मृत्यु
nepalbahas.com · Mon Jun 01 08:41:52 GMT 2026

दक्षिण कोरियाको हान्वा प्लान्टमा विस्फोट, पाँच जनाको मृत्यु
सियोल, १८ जेठ 'राससरएएफपी', दक्षिण कोरियाको प्रमुख रक्षा तथा एयरोस्पेस कम्पनी हान्वा एयरोस्पेसको प्लान्टमा सोमबार भएको शक्तिशाली विस्फोटमा कम्तीमा पाँच जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । उन्नत हतियार प्रविधि र अन्तरिक्षसम्बन्धी प्रणालीमा काम गर्ने संवेदनशील औद्योगिक केन्द्रमा भएको घटनापछि आगो नियन्त्रण र क्षतिको वास्तविक अवस्था मूल्याङ्कन गर्ने प्रयास जारी रहेको अधिकारीहरूले बताएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalbahas.com)