एयर इन्डियाको विमानमा एक यात्रुले हंगामा गरेपछि उडान केही समयका लागि रोकिए
barnanmedia.com · Thu Jul 16 14:02:53 GMT 2026

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दिल्लीका लागि उड्न लागेको एयर इन्डियाको विमानमा एक यात्रुले हंगामा गरेपछि उडान केही समयका लागि रोकिएको छ।
बेलुका साढे ५ बजे उड्ने तालिका रहेको एआई–२२० नम्बरको विमान टेकअफको तयारीमा रहेका बेला ती यात्रुले शौचालय जान खोजेका थिए। उडानको तयारी भइरहेका कारण तत्काल शौचालय प्रयोग गर्न नमिल्ने भन्दै एयरहोस्टेसले सम्झाएपछि विवाद सुरु भएको विमानस्थल स्रोतले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)