मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

विद्यालयस्तरमै उपभोक्ता सचेतना

gorkhapatraonline.com · Thu Jun 25 04:24:08 GMT 2026

उपभोक्ता अधिकार, खाद्य स्वच्छता, गुणस्तरीय वस्तु तथा सेवा छनोट र स्वस्थ जीवनशैलीसम्बन्धी ज्ञान विद्यालय तहबाटै प्रवाह गर्ने उद्देश्यले ‘विद्यालयमा उपभोक्ता शिक्षा सचेतना कार्यक्रम’ आयोजना गरिएको छ ।

घरेलु तथा साना उद्योग कार्यालय बाँके र उपभोक्ता हित संरक्षण मञ्च नेपालको संयुक्त आयोजनामा होप इन्टरनेसनल एकेडेमी नेपालगन्जमा कार्यक्रम गरिएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)