अन्नपूर्ण गाउँपालिकाको ६१ करोड १४ लाख बजेट पारित
gorkhapatraonline.com · Thu Jun 25 04:27:25 GMT 2026

म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि ६१ करोड १४ लाख ६९ हजार रुपियाँको बजेट सार्वजनिक तथा पारित गरेको छ।
गाउँपालिका केन्द्र पोखरेबगरमा बुधबार साँझ सम्पन्न गाउँसभाको २३औँ अधिवेशनले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट पारित गरेको प्रमुख प्रशासकीय अधिकृत कपिल पाण्डेले जानकारी दिनुभयो।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)
सरोज गुरागाईं