सत्ताबाट बाहिरिएलगत्तै रवि–बालेन–सुधनको कालकोठरीमा बास हुन्छः रवि किरण हमाल
ajakoartha.com · Thu Sep 17 03:37:00 GMT 2026

काठमाडौं— नेपालमा ‘ग्रे जोन’ सम्बन्धी समाचारलाई लिएर चर्चा भइरहेका बेला जेनजी आन्दोलनका अगुवा रवि किरण हमालले फेसबुकमार्फत रवि लामिछानेसहित वर्तमान राजनीतिक नेतृत्वमाथि कडा टिप्पणी गरेका छन्।
हमालले लामिछानेले नेपाली नागरिकता त्यागेर अमेरिकी नागरिकता तथा पासपोर्ट लिएको दाबी गर्दै आफ्नो देशको नागरिकता त्यागेर अर्को देशको नागरिकता रोज्ने व्यक्तिको हातमा देशको सबैभन्दा ठूलो राजनीतिक दलको नेतृत्व पुग्नु दुर्भाग्यपूर्ण भएको बताएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (ajakoartha.com)