पछिल्लो दुई महिना राजस्व संकलन र वैदेशिक अनुदान प्राप्तिमा सुधार
kendrabindu.com · Thu Sep 17 03:38:08 GMT 2026

काठमाडौं । चालू आर्थिक वर्षको दुई महिनामा सरकारले (भदौ ३०गतेसम्म) राजस्व संकलन र वैदेशिक अनुदान प्राप्तिमा सुधार आएको छ । चालु आवको दुई महिनामा सरकारले कुल एक खर्ब ८४ अर्ब ४२ करोड ६७ लाख रुपैयाँ स्रोत संकलन गरेको महालेखा नियन्त्रक कार्यालयले जनाएको छ ।
महालेखा नियन्त्रक कार्यालयको तथ्यांकअनुसार चालू आर्थिक वर्षको सुरुवाती दुई महिना यो वार्षिक लक्ष्यको ११.२ प्रतिशत हो । गत वर्षको सोही अवधिमा सरकारले १ खर्च ५५ अर्ब मात्रै स्रोत संकलन गरेको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)