भद्रकालीमा विश्वकर्मा पूजा (तस्बिरहरू)
setopati.com · Thu Sep 17 03:36:33 GMT 2026

विश्वकर्मा पूजा आज देशभर विभिन्न धार्मिक तथा सांस्कृतिक विधिअनुसार मनाइँदैछ।
निर्माण, कलकारखाना, उद्योग तथा प्रविधिसँग सम्बन्धित काम गर्नेहरूले भगवान् विश्वकर्माको पूजा–आराधना गरी विश्वकर्मा दिवस मनाउँदैछन्।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)