अमेरिकामा तीन वर्षपछि पहिलोपटक ब्याजदर वृद्धि
nepalviews.com · Thu Sep 17 03:40:11 GMT 2026

एजेन्सी । बढ्दो मूल्यवृद्धिलाई नियन्त्रण गर्ने उद्देश्यका साथ अमेरिकामा तीन वर्षभन्दा बढी समयपछि पहिलोपटक ब्याजदर वृद्धि गरिएको छ। केन्द्रीय बैंक (फेडेरल रिजरभ) ले ब्याजदर अझै बढाउन सक्ने संकेतसमेत गरेको छ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ब्याजदर घटाउन जोडदार माग गरिरहेका भए पनि त्यसलाई बेवास्ता गर्दै फेडेरल रिजरभले सर्वसम्मत रूपमा ब्याजदर ३.५–३.७५ प्रतिशतबाट बढाएर ३.७५–४ प्रतिशत पुर्याएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)