तिम्बुङ पोखरी : उकालो यात्राको सुन्दर गन्तव्य (तस्वीरहरू)
onlinekhabar.com · Thu Sep 17 03:35:02 GMT 2026

१ असोज, पाँचथर । पूर्वी नेपालको चर्चित पर्यटकीय गन्तव्य तिम्बुङ पोखरी पूर्वको एउटा आकर्षक पदयात्रा गन्तव्यका रूपमा स्थापित भएको छ ।
असार लागेसँगै सुरु भएको पर्यटकको चहलपहल अझै रोकिएको छैन । कोही उकालो चढिरहेका छन्, कोही पोखरीको दर्शन सकेर फर्किरहेका छन् । बाटोभरि भेटिने यात्रुको लर्कोले तिम्बुङको पदमार्गलाई जीवन्त बनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)