उच्चका ५० र जिल्लाका १५७ न्यायाधीश सरुवा (सूचीसहित)
nepalnews.com · Thu Jul 16 14:12:29 GMT 2026

काठमाडौँ। न्याय परिषद्ले न्यायाधीशहरूको सरुवा गरेको छ।
परिषद्को आज (बिहीबार) बसेको बैठकले न्यायाधीशहरूको सरुवाको सिफारिस गरेको हो। जसमा उच्च अदालतका ५० न्यायाधीशको सरुवा सिफारिस गरिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)