धरान कृषि बजारको सुकुमबासी बस्ती खाली गर्न संघीय मन्त्रालयले पठायो पत्र
nepalpress.com · Mon Jun 01 09:00:21 GMT 2026

विराटनगर । धरानमा सुकुमबासी बस्ती रहेको जग्गा खाली गर्न संघीय सरकारले पत्र पठाएको छ ।
सुनसरीको धरान-१३ स्थित कृषि उपज बजार क्षेत्रभित्र बसोबास गर्दै आएका सुकुमबासी परिवारलाई हटाउन कृषि तथा पशुपन्छी विकास मन्त्रालयअन्तर्गत कृषि विभागले तीन दिनभित्र विवरण पेस गर्न बजार व्यवस्थापन समितिलाई पत्राचार गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)