मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

सांसद पदबाट राजीनामा दिएकी सोबिता गौतम भन्छिन्: संसद् विघटन गर्न पाइँदैन

nepalkhabar.com · Wed Sep 10 23:22:20 GMT 2025

आन्दोलनकारी जेनजीले विश्वास गरेका काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह बालेनले संसद् विघटनको प्रस्ताव गरिरहेका बेला राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद सोबिता गौतमले भने यसमा विरोध जनाएकी छन्।

तर उनी त्यही पार्टीकी हुन्, जसका सबै सांसदले जेनजी आन्दोलनमा दमन गरिएको भन्दै भदौ २४ गते सामूहिक राजीनामा घोषणा गरिसकेका छन्।

स्रोतमा पूरा पढ्नुहोस् (nepalkhabar.com)