काठमाडौंको यातायात प्रणाली सुधार्न डेढ खर्ब ऋण लिने सरकारको योजना
kendrabindu.com · Thu Jun 25 04:29:08 GMT 2026

काठमाडौं । सरकारले काठमाडौं उपत्यकाको सहरी यातायात प्रणाली सुधार गर्न डेढ खर्ब रुपैयाँभन्दा बढी (एक बिलियन अमेरिकी डलर) वैदेशिक ऋण लिने योजना बनाएको छ।
जापानी सहयोग नियोग (जाइका)ले तयार गरेको काठमाडौं उपत्यका सहरी यातायात प्रणाली गुरुयोजना (काठमाडौं भ्याली अर्बन ट्रान्सपोर्ट सिस्टम मास्टर प्लान)को पहिलो चरणको कामका लागि उक्त रकम ऋण लिने योजनाअनुसार प्रक्रिया अघि बढेको पूर्वाधार विकास मन्त्रालयले जानकारी दिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)
काठमाडौँ