मुख्य सामग्रीमा जानुहोस्

समाचार

प्रविधि

एआईदेखि रोबोटिक्ससम्म, विद्यार्थीका ५५ बढी नवप्रवर्तन एकै ठाउँमा

ictsamachar.com

काठमाडौं । टेक एवं विजनेस कार्निभल ‘प्रेसिडेन्सियल इन्नोभिस्टा २.०, २०२६’ काठमाडौंमा सुरु हुँदैछ । अमेरिकी वेस्टक्लिफ युनिभर्सिटीसँगको सम्बन्धनमा काठमाडौंमा सञ्चालित प्रेसिडेन्सियल ग्राजुएट स्कुलमा विद्यार्थीका उत्कृष्ट परियोजना प्रदर्शन गर्ने उद्देश्यले आयोजना गर्न लागिएको हो । प्रदर्शनी असार ११ र १२ गतेसम्म चल्नेछ ।

कार्यक्रमले विद्यार्थीहरूको नवप्रवर्तन, डिजिटल रचनात्मकता र भविष्यका सीपहरूलाई उजागर गर्न मद्दत गर्ने कलेजले जनाएको छ । यस वर्ष ‘प्रेसिडेन्सियल इन्नोभिस्टा २.०’ विभिन्न पाँच वटा प्राविधिक क्षेत्रमा विभाजन गरिएको छ । कम्प्युटर भिजन र कृत्रिम बुद्धिमत्ता (एआई), आइओटी र रोबटिक्स, साइबर भिलेज, सफ्टवेयर र टेक्नोभर्सिटी गरी विभिन्न पाँच वटा क्षेत्रमा विभाजन गरिएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (ictsamachar.com)

सम्बन्धित विषय