मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

भेनेजुएलामा गयो शक्तिशाली भूकम्प, क्षतिको विवरण भयानक

bishowkhabar.com · Thu Jun 25 04:30:15 GMT 2026

काठमाडौं– भेनेजुएलामा बुधबार साँझ एक मिनेटको अन्तरमा आएका ७.२ र ७.५ म्याग्निच्युडका दुई शक्तिशाली भूकम्पले देशका विभिन्न भागमा व्यापक क्षति पुर्‍याएका छन् ।

राजधानी काराकाससहित धेरै सहरमा भवनहरू हल्लिएका, केही संरचनाहरू भत्किएका तथा हजारौँ मानिस घरबाट बाहिर निस्कन बाध्य भएका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)

सम्बन्धित विषय