गोकुल बास्कोटाको व्यंग्य : नयाँ भन्या नयाँ हो के, अरू छुँ मतलब!
nagariknews.nagariknetwork.com · Thu Sep 17 03:38:45 GMT 2026

नेकपा एमालेका नेता गोकुल बास्कोटाले सरकारका कामकारबाहीप्रति व्यंग्य गरेका छन्।
सामाजिक सञ्जालमार्फत बास्कोटाले ‘नयाँ’ भनिएको सरकारको कार्यशैलीप्रति कटाक्ष गर्दै व्यंग्य गरेका हुन्। उनले भिजिट भिसा बन्द, एउटै मन्त्रीका तीन दर्जन सल्लाहकार नियुक्ति, महँगी घटेको र लगानी बढेको भन्दै व्यंग्य गरे।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)