सी जिनपिङको सम्भावित अमेरिका भ्रमणअघि चीन पुगे इरानी विदेशमन्त्री
lokaantar.com

इरानका विदेशमन्त्री अब्बास अराग्चीले इरानी जनताको अधिकार सुनिश्चित गर्न कूटनीतिक समाधानको आफूहरूले स्वागत गर्ने बताएका छन्।
चीन भ्रमणका क्रममा बेइजिङमा बोल्दै अराग्चीले इरान आफ्नो सार्वभौमिकता, क्षेत्रीय अखण्डता र राष्ट्रिय हितको रक्षा गर्न पूर्ण रूपमा तयार रहेको बताएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)