‘भत्किएका आयोजना बन्लान्, हराएका सीप कसरी फर्काउने ?’
baahrakhari.com · Thu Sep 17 03:43:00 GMT 2026

काठमाडौं । भोटेकोशी हिमसुनामीले रसुवा र नुवाकोटका जलविद्युत् आयोजनामा पुर्याएको क्षतिको हिसाब भौतिक संरचना र पैसामा मात्र सीमित छैन । बाढीले निर्माणाधीन र सञ्चालनमा रहेका आयोजनाका दक्ष प्राविधिक, इन्जिनियर र वर्षौंको अनुभव बोकेका जनशक्तिसमेत गुमाउनुपरेको छ ।
आयोजनाका सुरुङ, पावर हाउस र संरचनाभित्र फसेकाहरूको खोजी तथा उद्धार अझै जारी छ । भदौ ३० गतेको तथ्यांकअनुसार भोटेकोशी हिमसुनामीमा जलविद्युत् आयोजनाका मात्रै ८६८ जना अझै भेटिएका छैनन् ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)