मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

पुटिनले गरे जेलेन्स्कीको युद्धविराम प्रस्ताव ठाडै अस्वीकार

annapurnapost.com · Sat Jun 06 08:15:06 GMT 2026

रुस : रुसका राष्ट्रपति भ्लादीमिर पुटिनले युक्रेनका राष्ट्रपति भोलोदोमिर जेलेन्स्कीसँग भेटेर युद्ध अन्त्य गर्ने विषयमा छलफल गर्नुको अहिले कुनै अर्थ नभएको बताएका छन् । जेलेन्स्कीले युद्ध अन्त्यका लागि प्रत्यक्ष वार्ताको प्रस्ताव राखेपछि पुटिनले उक्त प्रस्ताव अस्वीकार गरेका हुन् ।

जेलेन्स्कीले बिहीबार खुला पत्र लेख्दै युद्ध रोक्न प्रत्यक्ष वार्ताको आह्वान गरेका थिए । उनले युद्धलाई अमेरिका फेरि प्राथमिकतामा ल्याउने समय कुर्नु ‘गलत’ हुने बताएका थिए । उनले तत्काल युद्धविरामको पनि माग गरेका थिए, तर उनको भाषामा आक्रामक र व्यंग्यात्मक शैली देखिएको थियो ।

स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)

सम्बन्धित विषय