बलिउडका कोरियोग्राफर टेरेन्स काठमाडौँमा [तस्बिरहरू]
hamrakura.com · Sat Jun 06 00:00:00 GMT 2026
काठमाडौँ । भारतीय चर्तित कोरियोग्राफर टेरेन्स लुइस काठमाडौँ आइपुगेका छ्न् ।
शनिबार साँझ हुने ‘वल्ड अफ डान्स नेपाल’को ग्रान्ड फिनालेमा सहभागी हुन टेरेन्स काठमाडौँ आइपुगेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)