संविधान संशोधनको ‘सजिलो बाटो’ किन रोक्यो सर्वोच्चले? ५ प्रश्नोत्तरमा बुझ्नुहोस्
ekantipur.com · Thu Sep 17 03:49:00 GMT 2026

संविधान संशोधनको ‘सजिलो बाटो’ किन रोक्यो सर्वोच्चले? ५ प्रश्नोत्तरमा बुझ्नुहोस्
सर्वोच्चको आदेशपछि संविधान संशोधनको प्रक्रिया, संसद्को अधिकार र सांसदको विशेषाधिकारसम्बन्धी बहस फेरि सतहमा आएको छ । यो आदेशको अर्थ के हो र अब के हुन्छ भन्ने विषयलाई हामीले ५ प्रश्नोत्तर बुझाउने प्रयास गरेका छाैं।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)