भेनेजुएलामा एक मिनेटभित्र दुई शक्तिशाली भूकम्प, व्यापक क्षतिको आशंका
newsofnepal.com · Thu Jun 25 04:39:52 GMT 2026

काठमाडौं ।
भेनेजुएलाको उत्तरी तटीय क्षेत्रमा बुधबार साँझ एक मिनेटभित्र ७.२ र ७.५ म्याग्निच्युडका दुई शक्तिशाली भूकम्प गएका छन्। भूकम्पका कारण विभिन्न स्थानमा भवनहरू भत्किएका छन् भने हजारौँ मानिस प्रभावित भएको आशंका गरिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)
डेल्सी रोड्रिगेज
काठमाडौँ