कास्कीको स्थानीयतहको बजेट नौ अर्ब ७१ करोड
barnanmedia.com · Thu Jun 25 04:24:25 GMT 2026

जिल्लाका पाँचवटै स्थानीय तहले निर्धारित समय असार १० गतेभित्र वार्षिक नीति कार्यक्रम तथा बजेट सार्वजनिक गरेका छन् ।
आगामी आर्थिक वर्ष २०८३÷८४ का लागि पोखरा महानगरपालिका र मादी, माछापुच्छ«े, अन्नपूर्ण र रुपासहित चार गाउँपालिकाले कूल रु नौ अर्ब ७१ करोड ७२ लाख २१ हजारको बजेट सार्वजनिक गरेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)