मुख्य सामग्रीमा जानुहोस्

समाचार

प्रविधि

मानवविहीन स्मार्ट सबस्टेसन सञ्चालनमा, लेटाङको विद्युत् आपूर्ति थप भरपर्दो हुने

barnanmedia.com · Thu Jun 25 04:30:01 GMT 2026

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले विद्युत् वितरण प्रणालीलाई आधुनिक र स्मार्ट बनाउन मोरङको लेटाङमा देशकै पहिलो मानवविहीन (अनम्यान्ड) अटो रिकलोजर तथा स्काडा (एसकाडा) प्रणालीमा आधारित ३३/११ केभी सबस्टेसन सञ्चालनमा ल्याएको छ ।

१० करोड रुपैयाँ लागतमा निर्माण गरिएको लेटाङ ३३/११ केभी, ८ एमभीए क्षमताको सबस्टेसन सफल परीक्षण, कमिसनिङ तथा चार्जिङपछि बिहीबारदेखि औपचारिक रूपमा सञ्चालनमा आएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)

सम्बन्धित विषय