सांसद र सभामुखबीचको दूरी बढाइयो, प्रतिनिधि सभा १५ मिनेटलाई स्थगित
khabarhub.com · Mon Jun 01 09:11:59 GMT 2026

काठमाडौं – प्रधानमन्त्री बालेन्द्र शाहले आइतबार नेपाल-भारत सीमाबारे बोलेको विषयलाई लिएर आज पनि विपक्षीहरूले अवरोध जारी राखेका छन् । सोही क्रममा अहिले बैठक १५ मिनेटका लागि स्थगित भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)