हनुमानढोका पुग्यो सेतो मच्छिन्द्रनाथको रथयात्रा (तस्बिरहरू)
baahrakhari.com · Wed Apr 17 17:38:00 UTC 2024

काठमाडौं । सेतो मच्छिन्द्रनाथ रथयात्रा दोस्रो दिन हनुमानढोकामा पुर्याइएको छ । रथलाई असनबाट हनुमानढोका पुर्याइएको हो । जहाँ सेतो मच्छिन्द्रनाथको दर्शन गर्ने भक्तजनको भिड लागेको थियो ।
तस्बिरहरू : सुनिल प्रधान/बाह्रखरी
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)