आचार्य' को प्रचारप्रसारमा ताते निखिल: गीत त आयो, ट्रेलर कहिले आउँला ?
barnanmedia.com · Thu Sep 17 03:48:01 GMT 2026

निखिल उप्रेतीको कमब्याक फिल्म 'आचार्य' असोज ९ गतेबाट प्रदर्शन हुँदै छ। प्रदर्शनको संघारमा हुँदा फिल्मको निर्माण टिम प्रचारप्रसारमा जुटेको छ।
केही समयअघि निर्माण टिमले फस्टलुक भिडिओ ल्याएको थियो। त्यसपछी फिल्मको टिजर ल्यायो, जसले व्यापक चर्चा पाउन सफल भयो।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)