उद्योगहरुमा दैनिक १६ घण्टासम्म लोडसेडिङ किन?
deshsanchar.com · Wed Apr 17 17:44:05 UTC 2024
नेपाल उद्योग परिसंघका अध्यक्ष राजेशकुमार अग्रवालले उद्योगहरुमा दैनिक १६ घण्टासम्म लोडसेडिङ्ग हुने गरेको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन्।
मंगलवार परिसंघको २१ औं वार्षिक साधारण सभालाई सम्बोधन गर्दै उनले पछिल्ला केही महिनादेखि उद्योगहरुमा गरिएको अघोषित लोडसेडिङले उद्योगीहरु थप मर्माहत भएको बताए।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)