सलाम नगरेको भन्दै अर्थ मन्त्रालयभित्रै हवल्दारले कुटे जवानलाई
deshsanchar.com · Wed Apr 17 17:45:02 UTC 2024

काठमाडौँ– अर्थमन्त्री वर्षमान पुनका गाडी चालक प्रहरी हवल्दार उज्जवल भण्डारीले आफूलाई सलाम नगरेको भन्दै एक प्रहरी जवानलाई कुटपिट गरेका छन्।
मंगलबार बिहान १०: ३० बजेको समयमा अर्थमन्त्रालयभित्र सिंहदरबार सुरक्षा गणमा कार्यरत प्रहरी जवान सुन्दर सिंहलाई हवल्दार भण्डारीले आफूलाई सलाम नगरेको भन्दै दुर्व्यवहार तथा कुटपिट गरेको सिंहदरबार प्रहरी स्रोतले जानकारी दिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)