प्रधानमन्त्रीको अभिव्यक्तिबारे जवाफ माग्दै विपक्षीको अवरोध, संसद् बैठक १५ मिनेटका लागि स्थगित
lokaantar.com

प्रधानमन्त्री वालेन्द्र शाहले प्रतिनिधिसभाको प्रश्नोत्तर कार्यक्रममा दिएको सीमा सम्बन्धी अभिव्यक्तिको विषयलाई लिएर विपक्षी दलहरूले सोमबार प्रतिनिधिसभा बैठक अवरुद्ध गरेका छन् ।
बैठक शुरू हुनेबित्तिकै नेपाली कांग्रेसलगायत विपक्षी दलका सांसदहरू आ–आफ्नो स्थानबाट उठेर विरोध जनाएका थिए । विपक्षी सांसदहरूले प्रधानमन्त्रीले आइतबार संसद्मा दिएको अभिव्यक्तिबारे स्पष्ट जवाफ दिनुपर्ने माग गरेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)