भोटेकोशी बाढी : यातायात महासंघअन्तर्गतका १९१ सवारीसाधनमा क्षति, ३४४ जना बेपत्ता
rajdhanidaily.com · Thu Sep 17 03:55:00 GMT 2026

काठमाडौं । गत १० भदौमा रसुवाको भोटेकोशी नदीमा आएको बाढीमा नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघअन्तर्गत १९१ सवारीसाधनमा क्षति पुगेको छ ।
महासंघका महासचिव डेकनाथ गौतमका अनुसार भोटेकोशी बाढीले देशभरका नौ कम्पनीका १९१ सवारीसाधनमा क्षति पुग्दा उक्त सवारीसाधनका चालक, सहचालक र यात्रु गरी ३४४ व्यक्ति बेपत्ता भएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)