भोटेकोशी बाढी : यातायात महासंघ अन्तर्गतका गाडीबाट ३४४ जना बेपत्ता, १९१ गाडीमा क्षति
saralpatrika.com · Thu Sep 17 03:55:23 GMT 2026

काठमाडौँ। गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको बाढीमा नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघअन्तर्गत १९१ सवारीसाधनमा क्षति पुगेको छ।
महासंघका महासचिव डेकनाथ गौतमका अनुसार भोटेकोशी बाढीले देशभरका नौ कम्पनीका १९१ सवारीसाधनमा क्षति पुगेको छ। ती सवारीसाधनका चालक, सहचालक र यात्रु गरी ३४४ व्यक्ति बेपत्ता भएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (saralpatrika.com)